ब्रह्माण्ड सम्बन्धि जानकारी 

) भित्री ग्रह भनि कुन कुन ग्रहलाइ बुझिन्छ।
*बुध ,शुक्र ,पृथ्वी, मङ्गल

)वरुण ग्रह कुन रङ्गको रहेको छ।
*नीलो

३) वायुमण्डल न भएको ग्रह कुन हो ।
*बुध

४) ओजन तह कुन मण्डलमा रहेको हुन्छ
*समताप मण्डल

५) सुर्यको विकिरण मापन गर्ने यन्त्रलाइ के भनिन्छ।
*फेदोमिटर

६) सबैभन्दा तातो ग्रह कुन हो?
*शुक्र

७)आफ्नो उपग्रहले विपरित दिशाबाट परिक्रमा गर्ने ग्रह कुन हो ?
*वरुण

८) सौर्यमण्डलले……….. को परिक्रमा गर्छ ।
*आकाशगङ्गा

९) ब्रह्माण्डको न कुनै आदि छ न कुनै अन्त्य छ” यो भनाई कुन ग्रन्थमा भनिएको छ ?
*वेद

१०) सौर्य परिवार भित्र ग्रह तथा उपग्रह्रहरूको दुरी नाप्ने एकाईलाई के भनिन्छ ?
*एस्ट्रोनोमिकल युनिट

११) सूर्य ग्रहण लाग्दा सूर्यको कुन भाग पहिले ढाकिन्छ ?
*पश्चिमी भाग

१२) पहिलो महिला अन्तरिक्ष यात्री रुसकी भ्यालेन्टिना टेरेस्कोभा हुन् भने उनले अन्तरीक्ष यात्रा गर्दा प्रयोग गरेको विमानको नाम के थियो?
*भोस्तोक ६

१३) पृथ्वीलाई परिक्रमा गर्न चन्द्रमाले कति समय लगाउँछ ?
*२७ दिन ७ घण्टा ४मिनेट

१४) भित्री ग्रह भनि कुन कुन ग्रहलाइ बुझिन्छ।
*बुध ,शुक्र ,पृथ्वी, मङ्गल

१५)सबैभन्दा चिसो ग्रह कुन हो
*बरुण

१६)अन्तरीक्षमा बसाइने प्रस्तावित सहरको नाम के हो?
*ओल्गा

१७)सुर्यलाइ आफ्नो अक्षमा परिक्रमा गर्न कति समय लाग्छ ?
*२५ दिन ५ घण्टा

१८)जुपिटका हजुरबुबा भनेर चिनिने ग्रह कुन हो?
*अरुण

१९)सबैभन्दा बढी खोज गरिएको उपग्रह कुन हो?
*चन्द्रमा

२०)पृथ्वीले सुर्यको परिक्रमा गर्ने गति कति छ?
*३० कि. मि प्रतिसेकेन्ड

२१) एक प्रकाश बर्षमा कति दुरी हुन्छ ?
*९६ खर्ब कि.मि

२२) प्रथम अन्तरीक्ष यात्री को हुन् ?
*युरी गागरीन

२३) चन्द्रमाबाट पृथ्वीमा प्रकाश आइपुग्न कति समय लाग्छ?
*१.३ सेकेन्ड

२४) अन्तरीक्षमा हिड्ने पहिलो व्यक्ती को हुन्?
*लीयोनेभ

२५) सुर्यको प्रकाश धर्तीमा आउन कति समय लाग्छ?
*८ मिनेट २० सेकेन्ड

२६) सुर्यको अध्ययन गर्ने पहिलो मानयुक्त यान कुन हो?
*स्काइल्याब

२७) धुमकेतुको खोजी गर्ने बैज्ञानिक को हुन् ?
*एडमण्ड हेलि

२८) सबैभन्दा लामो दिन कहिले पर्छ
*जुन २१

२९) सबैभन्दा लामो दिन कहिले पर्छ?
*डिसेम्बर २२

३०) बर्षभन्दा दिन लामो भएको ग्रह कुन हो?
*शुक्र






१.१ ब्रह्माण्ड सम्बन्धी जानकारी
# ब्रह्माण्ड सम्बन्धी अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ? 👉️ *Cosmology

# दुरविनको प्रयोग गर्ने पहिलो व्यक्ती को हुन ?
* ग्यलिलियो

# सौर्यमण्डल कुन तारापुञ्जमा पर्छ ?
* आकाशगंगा

# अरुण ग्रह कहिले पत्ता लागेको हो?
* सन् १८७१ (विलियम हरसन )

# वरुण ग्रह कहिले पत्ता लागेको हो ?
*सन् १८४६ (जोहान गाले)

#उपनाम
पृथ्वी जत्रै ग्रह = शुक्र

पृथ्वीको नजिकको ग्रह = शुक्र

रातो ग्रह = मंगल

पृथ्वीको दोस्रो नजिकको ग्रह = मंगल
 
मर्निङ स्टार = बुध

इभनिङ स्टार = शुक्र

निलो ग्रह = पृथ्वी
 
हरियो ग्रह = वरुण
 
उपग्रह नभएको = बुध र शुक्र

प्रेम र सुन्दरताको देवता (Goddess of love n beauty) = शुक्र

चम्किलो तारा = साइरस

चम्किलो ग्रह = शुक्र

भारी ग्रह = वृहस्पति

हरियालीको देवता = शुक्र

ठूलो उपग्रह = गेनिमेड (वृहस्पति)

सानो उपग्रह = डेमोस (मंगल)

पृथ्वीको बहिनी = शुक्र

रातो धब्बाको ग्रह = बृहस्पति
 
किसानको देवता = शनि

चुम्बकिय क्षेत्र नभएको ग्रह = शुक्र
 
असफल ग्रह = वरुण

असफल तारा = अरुण

पृथ्वीको जुम्ल्याहा ग्रह = शुक्र

Planet of mistery = शुक्र

वायुमण्डल नभएको = बुध

मेटर स्टार / टेरा मेटर = पृथ्वी
 
ग्रहहरूको राजा = बृहस्पति
 
सबैभन्दा वेगले घुम्ने = बृहस्पति
 
पहेलो ग्रह = शनि (वरुणलाई पनि भनिने)

घेरायुक्त ग्रह = शनि
 
पानीमा उत्रने ग्रह = शनि

एकापट्टी चिसो र अर्कोपट्टी तातो = बुध

जलदेवता = वरुण

पश्चिमबाट सूर्य उदाउने = अरुण/ शुक्र
 
भरियर्स प्लानेट = वरुण ।

विपरित दिशामा घुम्ने उपग्रह = फोइवे

 (शनि) र ट्राइटन (वरुणको ठूलो उपग्रह) 

Post a Comment

Previous Post Next Post