#world geography


१. नयाँ संसार उपनामले कुन महादेशलाई चिनिन्छ ? → उत्तर अमेरिका


२. उत्तर अमेरिका महादेशको नामाकरण कसरी गरिएको हो? → अमेरिकी विस्पुक्कि नामक साहसी यात्रीको नामबाट


३. विश्वको सबै भन्दा ठूलो ताजा पानीको ताल कुन हो → सुपेरियर ताल(उत्तर अमेरिका महादेश)


४. विश्को सबै भन्दा ठूलो नेसनल पार्क बुड, बफेली नेसनल पार्क हो भने, त्यो कुन महादेशमा पर्छ ? → उत्तर अमेरिका


, ५. उत्तर अमेरिकाको शितोष्ण घाँसे मैदानलाई के भनिन्छ ? , → पेयसी


६. उत्तर अमेरिका महादेशमा पर्ने सबैभन्दा उच्च पर्वत कुन हो? → माउण्ट मेकिल्ने


७. उत्तर अमेरिकाको दक्षिण-पूर्वी किनारामा बहने आँधीलाई के भनिन्छ ? → हरिकन/टोरनेडो


८. विश्वको चौथो ठूलो महादेश कुन हो ? → दक्षिण अमेरिका



९. विश्वको सबै भन्दा अग्लो स्थानमा रहेको ताल कुन हो ? → टिटिकाका(दक्षिण अमेरिका)



१०. उत्तर र दक्षिण अमेरिका महादेशलाई केले छुट्याएको छ? → पनामा नहर


११. विश्वको सबैभन्दा ठूलो पर्वत माला कुन हो ? → एण्डिज पर्वतमाला(अफ्रिका महादेश)



१२. दक्षिण अमेरिकाको अर्जेन्टिनामा फैलिएको घाँसे मैदानलाई के भनिन्छ ? → पेम्पाज


१३. विश्वको सबै भन्दा उचाईमा रहेको राजधानी कुन हो ? - बोलिभियाको राजधानी लापान


१४. दक्षिण अमेरिका महादेशमा रहेका दुई वटा भुपरिवेष्ठित राष्ट्रहरु के-के → बोलिभिया र पराग्वे


१५. विश्वको ठूलो अमेजन नदि कुन महादेशमा पर्दछ ? → दक्षिण अमेरिका


१६. विश्वको पाँचौ ठूलो महादेश कुन हो ? → अन्टार्कटिका,


१७. सबै भन्दा कान्छो महादेश कुन हो ? → अन्टार्कटिका


१८. युरोप महादेश विश्वको कतिऔं ठूलो महादेश हो ?  → छैटौं


१९. युरोप महादेशमा कति देश पर्दछन् ? →५० वटा


२०. युरोप महादेशको सबै भन्दा ठूलो देश कुन हो ? → रसिया


२१. भित्रि समुद्रहरुले घेरिएको महाद्धीप भन्नाले कुन महादेशलाई बुझिन्छ ?→ युरोप


२२. लामो समुद्र किनार भएको महाद्धीप भन्नाले युरोप महादेशलाई बुझिन्छ भने प्रायद्धीपको प्रायद्धीप भन्नाले कुन महादेशलाई चिनिन्छ ? → युरोप


२३. Bread Basket of the world' भन्नाले कु ' देशलाई चिनिन्छ ? → युक्रेन


२४. विश्वको सबै भन्दा सानो महादेश कुन हो ? - अष्ट्रेलिया


२५. कंगारुको महादेश भन्नाले कुन महादेशलाई चिनिन्छ ? - अष्ट्रेलिया


२६. अस्टेलिया महादेशको खोज कसले गरेका हुन् ? →ऐबेल तस्मान र जेम्स कुक


२७. बिचित्रताको महादेश भनेर कुन महादेशलाई चिनिन्छ ? → अष्ट्रेलिया


२८. अष्ट्रेलिया महादेशको कति भाग मरुभुमि छ ? . → आधा


२९. पृथ्वीको कति भागमा जल सतह रहेको छ ? → ७१ प्रतिशत


३०. पृथ्वीमा कति वटा महासागर रहेका छन् ? -> पाँच वटा(शुत्र-प्रआहिकुसु)


३१. सबै भन्दा ठूलो र गहिरो महासागर कुन हो ? → प्रशान्त महासागर


३२. प्रशान्त महासागरले पृथ्वीको जल क्षेत्रको कति भु-भाग ओगटेको छ ? → एक तिहाई(४५.५ प्रतिशत)


३३. प्रशान्त महासागरको सबैभन्दा गहिरो भाग कुन हो ? → मरियाना ट्रन्च


३४. समुद्रको चारै तिरको किनारलाई के भनिन्छ ? → महाद्धीपिय मानतट


३५. विश्वको दोस्रो ठूलो महादेश कुन हो ? → आन्ध्र महासागर


३६. आन्ध्र महासागरले जल क्षेत्रको कति भु-भाग ओगटेको छ ? → २५.७० प्रतिशत


३७. अङ्ग्रेजी अक्षर 'S' आकार भएको महासागर कुन हो ? → आन्ध्र महासागर


३८. वाणिज्य महासागर भन्नाले कुन महासागरलाई चिनिन्छ ? → आन्ध्र महासागर,


३९. हिन्द महासागर विश्वको कतिऔं ठूलो महासागर हो ? → तेस्रो


४०. त्रिभुजाकार महासागर कुन हो ? प्रशान्त महासागर



४१. तेलको महासागर भन्नाले कुन महासागरलाई चिनाउँदछ ? → हिन्द महासागर



४२. हिन्दु पौराणिक ग्रन्थहरुमा हिन्द महासागरलाई के भनिएको छ ? → रत्नाकर


४३. दक्षिण ध्रुबिय महासागर कुन हो ? → कुमेरु


४४. बर्षभरी हिँउले ढाकिराख्ने महासागर कुन हो ? कुमेरु


४५. चिसो पानीको महासागर कुन हो ? → कुमेरु


४६. उत्तर ध्रुबिय महासागर कुन हो ? → सुमेरु


४७. अक्षांश रेखालाई के भनिन्छ ? → समानान्तर रेखा



४८. कुनै ठाउँको आवापानीको अवस्था पत्ता लगाउनु परेमा के को आधारमा पत्ता लगाईन्छ ? → अक्षांश रेखा


४९. हरेक १ डिग्री देशान्तर रेखामा कति मिनेटको फरक पर्छ ? - ४ मिनेट


५०. प्रकाशको तिब्रता नाप्ने यन्त्रलाई के भनिन्छ ? -- क्यण्डेला

Post a Comment

Previous Post Next Post